Online Bible

- Reklamy -




व्यवस्था 26:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसपछि हामीले हाम्रा पितापुर्खाहरूका परमेश्‍वरलाई पुकार गर्‍यौँ, तब याहवेहले हाम्रो सोर सुन्‍नुभयो। अनि हाम्रो दुर्दशा, परिश्रम र थिचोमिचो देख्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्‍वरलाई पुकारा गर्‍यौं, र उहाँले हाम्रो सोर सुन्‍नुभयो र हाम्रा पीडा, कठिन श्रम र हामीमाथि भएको अत्‍याचारलाई देख्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तब हामीले मद्दतको लागि परमप्रभु हाम्रा पुर्खाका परमेश्‍वरलाई पुकार्‍यौं। उहाँले हाम्रो बिन्‍ती सुन्‍नुभयो अनि हाम्रा पीर, कष्‍ट र दुर्गति देख्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तब हामीले परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरी तिनीहरूको विषयमा विरोध गर्यौं। तब परमप्रभुले हाम्रो प्रार्थना सुन्नु भयो अनि हाम्रो कठोर मेहनत, दुःख कष्ट हेर्नु भयो।

Viz kapitola kopírovat




व्यवस्था 26:7

Následuj nás:

Reklamy


Reklamy