व्यवस्था 26:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब तिमीहरूले आफ्ना उब्जनीका दशांश तेस्रो वर्ष, अर्थात् दशांशको वर्षमा अलग गर्छौ, तब तिमीहरूले त्यो लेवी, परदेशी, अनाथ, विधवालाई दिनुपर्नेछ; ताकि तिनीहरूले तिमीहरूका सहरहरूमा खाऊन् र सन्तुष्ट होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 दशांश दिने वर्ष वा तेस्रो वर्षमा आफ्ना सबै उब्जनीको दशांश छुट्ट्याइसकेपछि लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवालाई तिमीहरूले त्यो दिनू, ताकि तिमीहरूका सहरहरूमा तिनीहरूले त्यो खाऊन् र तृप्त होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “तीन-तीन वर्षमा आफ्ना उब्जनीको दशौँ अंश लेवी, विदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिनू र हरेक समुदायमा तिनीहरूलाई चाहिने खाने कुराहरू प्रशस्त होस्। त्यसो गरिसकेपछि Viz kapitolaपवित्र बाइबल12 “प्रत्येक तेस्रो बर्ष दशांश भाग लगाउने बर्ष हो र तिमीहरूको भूमिमा बस्ने लेवीहरू, विदेशीहरू र विधवा अनि टुहुरा-टुहुरीलाई आफ्नो बालीबाट दशांश दिनु पर्छ। तब प्रत्येक शहरमा तिनीहरूको निम्ति प्रशस्त खाने कुराहरू हुनेछ। Viz kapitola |