Online Bible

- Reklamy -




व्यवस्था 26:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण हे याहवेह, तपाईंले दिनुभएको जमिनबाट पहिलो फलहरू मैले ल्याएको छु।” याहवेह तिमीहरूका परमेश्‍वरको अगि त्यो डालो राख र उहाँलाई दण्डवत् गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अब हे परमप्रभु, मलाई दिनुभएको भूमिका अगौटे फल मैले तपाईंकहाँ ल्‍याएको छु।” परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने त्‍यो डालो राखेर उहाँलाई दण्‍डवत्‌ गर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसकारण उहाँले मलाई दिनुभएको बालिको पहिलो हिस्‍सा म अब परमप्रभुकहाँ ल्‍याउँदछु।’ “त्‍यसपछि परमप्रभुको सामु डालो राख्‍नू र त्‍यहाँ उहाँलाई पुज्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 अब हे परमप्रभु! यस समय मैले जुन अन्न हजुरलाई चढाएँ त्यो हजुरले दिएको भूमिबाट पहिलो उब्जेको अन्न हो।’ “तब तिनीहरूले त्यो अन्न परमप्रभु तिमीहरूका परमेश्वरअघि राखेर पूजा गर्न निहुरिनु पर्छ।

Viz kapitola kopírovat




व्यवस्था 26:10

Následuj nás:

Reklamy


Reklamy