व्यवस्था 25:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि दोषी मानिसले कुटाइ खानुपर्ने सजाय भयो भने न्यायकर्ताले त्यसलाई आफ्नै सामु घोप्टाएर अपराधअनुसार कोर्राको संख्या गनेर लगाऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 दोषी मानिसले पिटाइ पाउनुपर्छ भने, न्यायकर्ताले त्यसलाई लम्पसार हुन लगाएर अपराधअनुसार कोर्रा दिन लगाऊन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 दोषीलाई कुटाइ खाने सजायँ भयो भने न्यायकर्ताले त्यसलाई घोप्टो पारेर सुत्न लाएर कोर्रा हान्न लाउनेछन्। कति कोर्रा लाउनुपर्छ, त्यो त्यसको दोषमाथि निर्भर हुनेछ। Viz kapitolaपवित्र बाइबल2 यदि न्यायकर्त्ताले निर्णय गर्छन् त्यो कसुरदार मानिसलाई कोर्रा लगाउनु पर्छ तब न्यायकर्त्ताले त्यस मानिसलाई घोप्टो परेर सुत्नु लाउनु पर्छ। एकजनाले कोर्रा लगाउनेछ जब न्यायकर्त्ताले हेर्नेछन्। उसले गरेको अपराधमाथि कोर्राको संख्या निर्भर गर्नेछ। Viz kapitola |