व्यवस्था 25:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिमीहरू इजिप्टबाट निस्केर आउँदा बाटोमा अमालेकीहरूले तिमीहरूलाई के गरे, त्यो सम्झना गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 मिश्रबाट आउँदा अमालेकीहरूले बाटोमा तिमीहरूसित गरेको व्यवहार नभुल। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “तिमीहरू मिश्रबाट आउँदैगर्दा अमालेकीहरूले तिमीहरूलाई के गरे, सो याद राख। Viz kapitolaपवित्र बाइबल17 “जब तिमीहरू मिश्रबाट आउँदै थियौ, सम्झना गर अमालेकीहरूले के गरेका थिए। Viz kapitola |