व्यवस्था 25:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि याहवेह तिमीहरूका परमेश्वरले यस्ता छल काम गर्ने र बेइमान मानिस, जोसुकैलाई पनि घृणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनकि यस्ता काम गर्ने र बेईमानी गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 ठगलाई परमप्रभुले घिन गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल16 परमप्रभु तिमीहरूका परमेश्वरले ती मानिसहरूलाई घृणा गर्नु हुन्छ जसले भूल तथा झूटा ढक-तराजु उपयोग गरेर ठग्छन्। सही अर्थमा, उहाँ सबै मानिसलाई घृणा गर्नु हुन्छ जो गल्ती काम गर्छन्। Viz kapitola |