Online Bible

- Reklamy -




व्यवस्था 25:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदि दुई जना मानिसहरू झगडा गर्दैगरेको बेला तीमध्येका एक जनाकी पत्नीले आएर आफ्नो पतिलाई आक्रमणबाट बचाउन विरोधीको गुप्‍त अङ्गमा अँठ्याइ भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 आपसमा लड्‌ने दुई पुरुषमध्‍ये एक जनाकी पत्‍नी आएर आफ्‍नो पतिलाई बचाउन विरोधीको गुप्‍त अङ्ग अँठ्याई भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “दुई जना झगडा गर्दै छन् र एउटाकी स्‍वास्‍नीले अर्काको गुप्‍ताङ्ग अँठ्याएर आफ्‍नो लोग्‍नेलाई मद्दत गर्ने चेष्‍टा गरी भने

Viz kapitola kopírovat

पवित्र बाइबल

11 “यदि दुइ जना मानिस लडाइँ गरिरहेका छन् र तिनीहरू मध्ये एक जनाकी पत्नी आफ्नो पतिको सहायतामा आउँछे तर उसले पतिसित लडाइँ गर्ने अर्को मानिसको गुप्त अंग समात्नु हुदैन।

Viz kapitola kopírovat




व्यवस्था 25:11

Následuj nás:

Reklamy


Reklamy