व्यवस्था 25:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यस मानिसको घरानालाई इस्राएलमा “जुत्ता फुकालिएको घराना भनिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि इस्राएलमा त्यस पुरुषको घरानालाई “जुत्ता फुकालिएको घराना” भनिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 इस्राएलमा त्यो मानिसको घरानालाई ‘चप्पल खोसिएको मानिसको घराना’ भनी मानिनेछ। Viz kapitolaपवित्र बाइबल10 तब उसो त्यो मानिसको परिवारलाई इस्राएलमा, ‘जुन मानिसको जुत्ता खोलियो त्यसको परिवार’ भनी चिनिने छ। Viz kapitola |