Online Bible

- Reklamy -




व्यवस्था 24:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिमीहरू इजिप्टबाट निस्किआएपछि बाटोमा याहवेह तिमीहरूका परमेश्‍वरले मिरियमलाई के गर्नुभयो, सो सम्झना राख्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिमीहरू मिश्रबाट आउँदा बाटोमा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई गर्नुभएको कुरो याद राख!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिमीहरू मिश्रबाट आउँदा परमप्रभु तिम्रा परमेश्‍वरले मिरियमसित गर्नुभएको कुरा याद राख।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 परमप्रभु तिमीहरूका परमेश्वरले मिश्रबाट बाहिर आउँदा मरियमका लागि के गर्नु भएको थियो सम्झना गर।

Viz kapitola kopírovat




व्यवस्था 24:9

Následuj nás:

Reklamy


Reklamy