व्यवस्था 24:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 कुष्ठरोगको विषयमा लेवी पुजारीहरूले तिमीहरूलाई आदेश दिएजस्तै होसियारीसाथ पालन गर्नू। मैले तिनीहरूलाई आज्ञा दिएका कुराहरू तिमीहरूले होसियारीसाथ पालन गर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 कुष्ठरोगको विषयमा चाहिँ लेवी पूजाहारीहरूले तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूले ठीक-ठीक गर्नुपर्छ। मैले तिनीहरूलाई दिएको आज्ञा तिमीहरूले राम्ररी पालन गर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “तिमीलाई डरलाग्दो चर्मरोग लागेको छ भने लेवी पूजाहारीहरूले भनेअनुसार सबै कुरा ठीकसँग गर। मैले तिनीहरूलाई दिएको आदेश मान। Viz kapitolaपवित्र बाइबल8 “यदि तिमीलाई अत्यन्तै नराम्रो चर्म रोग लागेको छ भने लेवी पूजाहारीहरूले सिकाएको सबै कुराहरू तिमीले धेरै होशियारीसँग पालन गर्नु पर्छ। मैले पूजाहारीहरूलाई बताएका कुराहरू तिमीले अत्यन्तै होशियारीसँग पालन गर्नु पर्छ। Viz kapitola |