व्यवस्था 24:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यदि कुनै मानिसले आफ्नो इस्राएली दाजुभाइलाई अपहरण गर्यो, र त्यसलाई दासझैँ व्यवहार गरेको अथवा बेचेको भेट्टाइयो भने त्यो अपहरणकर्तालाई मार्नैपर्छ। यसरी तिमीहरूको बीचबाट तिमीहरूले दुष्टता हटाउनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्यसलाई कमारो तुल्यायो अथवा बेच्यो भने, त्यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “एउटा इस्राएलीले अर्को इस्राएलीलाई चोरेर लगी दास बनायो वा दास बनाएर बेचिदियो भने त्यो मारिनुपर्छ। यस प्रकारले तिमीहरूले त्यो दुष्ट्याइँ हटाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल7 “यदि कुनै एकजना इस्राएलीले अर्को एकजना इस्राएलीलाई अपहरण गर्छ कमाराको निम्ति बेच्छ भने, त्यस अपहरण कर्तालाई मार्नु पर्छ र तिमीहरूको आफ्नो समूहबाट त्यस्तो दुष्टता बाहिर निकाल्नु पर्छ। Viz kapitola |