Online Bible

- Reklamy -




व्यवस्था 24:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 कसैले ऋणको धरौटीको रूपमा जाँतो वा त्यसको माथिल्‍लो भाग मात्र पनि नलिनू। किनकि त्यो कुनै मानिसको जीविका चलाउने उपाय नै धरौटीको रूपमा लिइएको हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 ऋणको धितोको रूपमा जाँतोको दुई ढुङ्गाहरू वा माथिल्‍लो ढुङ्गा पनि नलिनू, किनभने त्‍यो मानिसको जीविका नै बन्‍धकमा लिएको जस्‍तो हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “कसैलाई केही थोक सापटी दियौ भने त्‍यसको अन्‍न पिस्‍ने जाँतो बन्‍धकमा नलिनू। त्‍यसो भयो भने त्‍यसको परिवारको जीविका चलाउने उपाय खोसिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 “तिमीले कसैलाई ऋण दिन्छौ धितोको रूपमा जाँतो अथवा त्यसको कुनै भाग पनि लिनु हुँदैन किनभने त्यो गर्दा उसको भोजन नै लिए जस्तै हुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 24:6

Následuj nás:

Reklamy


Reklamy