व्यवस्था 24:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसको दोस्रो पतिले पनि त्यसलाई मन नपराएर त्यागपत्र लेखेर दियो, र आफ्नो घरबाट पठाइदियो वा तिनको दोस्रो पति मर्यो भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 र दोस्रो पति पनि असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर घरबाट निकालिदियो भने वा आफै मर्यो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर यदि त्यसले पनि म यसलाई चाहन्नँ भनी निश्चय गरेर छुटनामको कागजपत्र लेखी त्यसलाई दिएर आफ्नो घरबाट निकालिदियो भने कि त त्यो दोस्रो लोग्ने आफैं मर्यो भने Viz kapitolaपवित्र बाइबल3 तर यदि उसको नयाँ दोस्रो लोग्नेले पनि उसलाई मन नपराएर छुट्टानाम पत्र दिएर घरदेखि निकाली दिएको खण्डमा अथवा त्यो नयाँ दोस्रो लोग्नेको मृत्यु भएको खण्डमा, Viz kapitola |