व्यवस्था 24:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। याहवेह तिमीहरूका परमेश्वरले नै तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो। यसैकारण मैले तिमीहरूलाई यो आज्ञा दिँदैछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिमीहरू मिश्रमा कमारा हुँदा परमप्रभु परमेश्वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुरो सम्झना राख। यसकारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 याद राख कि तिमीहरू मिश्रमा कमारा-कमारी थियौ अनि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई मुक्त गर्नुभयो। त्यही कारण मैले यो आज्ञा तिमीहरूलाई दिएको हुँ। Viz kapitolaपवित्र बाइबल18 सम्झना गर तिमीहरू मिश्रदेशमा कमारा कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यस ठाउँबाट निकाली स्वतन्त्र पार्नु भयो। यसकारण गरीबहरूको निम्ति यसो गर्नु भनी म बताउँछु। Viz kapitola |