व्यवस्था 24:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसको लुगा घाम अस्ताउनुभन्दा पहिले नै फर्काइदेओ। ताकि त्यसले त्यो ओढेर सुत्न सकोस्। तब त्यसले तिमीहरूलाई धन्यवाद दिनेछ। अनि त्योचाहिँ याहवेह तिमीहरूका परमेश्वरको दृष्टिमा एउटा धार्मिकताको काम ठहरिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 सूर्यास्तसम्ममा तिमीहरूले त्यो बन्धक फर्काइदिनू, र त्यो आफ्नो ओढ्नेमा सुतेर त्यसले तिमीहरूलाई आशीर्वाद देओस्। अनि परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा यो तिमीहरूका निम्ति धार्मिकता ठहरिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 साँझपछि त्यो त्यसलाई फर्काइदिनू र त्यो ओडेर त्यो सुत्न सकोस्। तब त्यो धन्यवादी हुनेछ र परमप्रभु तिमीहरूका परमेश्वर तिमीसित खुसी हुनुहुनेछ। Viz kapitolaपवित्र बाइबल13 साँझमा नै तिमीले फर्काउनु पर्छ। तब उसले सुत्नको लागि तातो लुगा पाउँछ र तिमीलाई आशीर्वाद दिनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले यसलाई राम्रो कार्य र सही जीवन ठान्नु हुनेछ। Viz kapitola |