Online Bible

- Reklamy -




व्यवस्था 24:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमीहरू घर बाहिरै बस्‍नू। अनि तिमीहरूले ऋण दिएका मानिस आफैँले धरौटी लिएर तिमीहरूकहाँ बाहिर आओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिमीहरू बाहिरै पर्ख, र असामीले नै धरौटी तिमीहरूकहाँ बाहिर ल्‍याइदेओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 बाहिर पर्खेर बस्‍नू र त्‍यो आफैंले त्‍यो वस्‍त्र लिएर तिमीलाई देओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तिमी बाहिर पर्खिनु पर्छ त्यो ऋण लिने मानिसले धरौटी ल्याएर दिन्छ।

Viz kapitola kopírovat




व्यवस्था 24:11

Následuj nás:

Reklamy


Reklamy