Online Bible

- Reklamy -




व्यवस्था 24:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब तिमीहरूले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिन्छौ, तब त्यसले धरौटीको रूपमा दिन लागेका जुनसुकै कुरा पनि लिन त्यसको घरभित्र नपस्‍नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 आफ्‍नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा त्‍यसको धरौटी लिन तिमीहरू घरभित्र नपस।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “कसैलाई कुनै कुरा ऋण दिँदा त्‍यसले बन्‍धकीमा दिएको वस्‍त्र लिनलाई त्‍यसको घरभित्र नपस्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 “जब तिमीले कुनै मानिसलाई ऋण दिन्छौ भने धरौटी लिन उसको घरभित्र पस्नु हुँदैन।

Viz kapitola kopírovat




व्यवस्था 24:10

Následuj nás:

Reklamy


Reklamy