व्यवस्था 24:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यदि कुनै मानिसले कुनैलाई विवाह गर्छ; अनि त्यसको बारेमा कमी कमजोरी थाहा पाएका कारण त्यस स्त्रीलाई मन नपराएर त्यागपत्र लेखी आफ्नो घरबाट त्यसलाई पठाइदियो भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 आफ्नो विवाह गरेकी स्त्रीमा केही खोट पाएर त्यससँग असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर कसैले आफ्नो घरबाट निकालिदियो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “एउटा मानिसले एउटी स्त्रीलाई विवाह गर्छ तर पछिबाट उसलाई मन नपर्ने कुरा त्यसमा पाएर त्यसलाई राख्न चाहन्न भनी निश्चय गर्छ भने छुटानामको कागजपत्र लेखी त्यसलाई दिएर आफ्नो घरबाट निकाली पठाउला। Viz kapitolaपवित्र बाइबल1 “एउटा मानिसले एउटी स्त्रीलाई विवाह गरेको हुन सक्छ अनि पछि तिनमा केही गोप्य कुरा पाउन सक्छ जो उसलाई मन पर्दैन। यदि त्यो मानिस तिनीसँग खुशी छैन भने उसले छुटानामको पत्र लेखेर उसलाई दिनु पर्छ। तब उसले तिनीलाई घरबाट बाहिर पठाउन सक्छ। Viz kapitola |