Online Bible

- Reklamy -




व्यवस्था 23:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा छाउनी हालेर बस्छौ, तब हरेक अशुद्ध कुराबाट अलग रहनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिमीहरू आफ्‍ना शत्रुहरूसँग लड्‌न जाँदा छाउनीमा हरेक अशुद्ध कुराबाट जोगिएर बस।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “लडाइँको बेलामा छाउनीमा बस्‍दा तिमीहरू विधिअनुसार अशुद्ध गराउने कामदेखि जोगिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “जब तिमीहरूका सिपाहीहरू आफ्नो शत्रुहरूसँग लड्न युद्ध गर्न जान्छन प्रत्येक चीजबाट टाढामा बस्नुपर्छ जसले तिमीहरूलाई अशुद्ध बनाउँछ।

Viz kapitola kopírovat




व्यवस्था 23:9

Následuj nás:

Reklamy


Reklamy