व्यवस्था 23:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि तिमीहरू इजिप्टबाट निस्केर आउँदा तिमीहरूलाई बाटोमा तिनीहरूले रोटी र पानी दिन इन्कार गरे। अनि तिनीहरूले अरामको पतोरमा बस्ने बओरको छोरा बालामलाई भाडामा बोलाएर तिमीहरूलाई सराप्न लगाएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनभने तिमीहरू मिश्रबाट आउँदा भोजन र पानी दिएर उनीहरूले तिमीहरूलाई स्वागत गरेनन्। उनीहरूले अराम-नाहारैमको पतोरमा बस्ने बओरका छोरा बालामलाई तिमीहरूलाई सराप्न भनी पैसा दिएर बोलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरू मिश्रबाट निस्किआउँदा बाटोमा तिनीहरूले तिमीहरूलाई खानपान दिएनन् र अराम-नाहारैमको पतोर सहरमा बस्ने बओरको छोरा बालामलाई पैसा दिएर तिमीहरूलाई सराप्ने काम गर्न लाए। Viz kapitolaपवित्र बाइबल4 किनभने तिनीहरूले मिश्र देशबाट निएलेर यात्रा गरेको समयमा तिमीहरूलाई रोटी र पानी दिन अस्वीकार गरेका थिए। तिनीहरूले मेसोपोटामियामा पतोरको शहरमा बस्ने बओरको छोरा बिलामलाई तिमीहरूलाई सराप्नुको निम्ति पैसा दिएर बोलाए। Viz kapitola |