Online Bible

- Reklamy -




व्यवस्था 23:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 कुनै अम्मोनी र मोआबी अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अम्‍मोनी वा मोआबी परमप्रभुको सभामा पस्‍न पाउनेछैन। दश पुस्‍तासम्‍म उनीहरूको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “कुनै अम्‍मोनी वा मोआबी वा तिनका सन्‍तानलाई दश पुस्‍तासम्‍म परमप्रभुको समुदायमा लिइनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 “अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इस्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्।

Viz kapitola kopírovat




व्यवस्था 23:3

Následuj nás:

Reklamy


Reklamy