Online Bible

- Reklamy -




व्यवस्था 23:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यदि तिमीहरूको छिमेकीको अन्‍नको खेतमा तिमीहरू पस्यौ भने तिमीहरूले आफ्ना हातले बाला टिप्न सक्छौ। तर तिमीहरूले पाकेको बालीमा हँसिया लगाएर अन्‍न काट्नुहुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तिम्रो छिमेकीको खेतबारीमा पस्‍यौ भने अन्‍नका बाला हातले टिप्‍न सक्‍छौ, तर पाकेको बालीमा हँसिया चलाउनुहुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 कसैको खेतबारीको बाटो भएर गयौ भने आफ्‍ना हातले टिप्‍न सकेजति अन्‍न खान सक्‍छौ तर हँसिया चलाएर अन्‍न नकाट्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 जब तिमी अरू मानिसको अन्नको खेत भएर कतै जान्छौ तिमीले सकेको अन्न टिपेर खान सक्छौ तर हँसियाले अन्न काटेर घर लिएर जान सक्दैनौ।

Viz kapitola kopírovat




व्यवस्था 23:25

Následuj nás:

Reklamy


Reklamy