व्यवस्था 23:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर भाकल गरेकै छैनौ भने तिमीहरूलाई पापको दोष लाग्नेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर भाकलै गरेका छैनौ भने तिमीहरूलाई पाप लाग्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुसित भाकल नगर्नु पाप होइन, Viz kapitolaपवित्र बाइबल22 तर यदि भाकल गरेका छैनौं भने त्यो पाप लाग्ने छैन। Viz kapitola |