व्यवस्था 23:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 निषेध गरिएको विवाहबाट जन्मेको मानिस याहवेहको सभामा प्रवेश गर्नुहुँदैन, अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 निषेध गरिएको विवाहबाट जन्मेको मान्छे परमप्रभुको सभामा पस्नुहुँदैन। दश पुस्तासम्म त्यसको कोही पनि सन्तान परमप्रभुको सभामा पस्न पाउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “व्यभिचारमा जन्मेको छोरो वा त्यसका सन्तानलाई दश पुस्तासम्म परमप्रभुको समुदायमा लिइनेछैन। Viz kapitolaपवित्र बाइबल2 यदि कसैको माता-पिताको विधिपूर्वक विवाह भएको छैन। तिनीहरू पूजामा सम्मिलित हुन पाउने छैनन्। दश पुस्तासम्म तिनीहरूका सन्तानहरूले पनि पूजामा मिसिन पाउने छैनन्। Viz kapitola |