व्यवस्था 23:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिमीहरूले इस्राएली दाजुभाइबाट रकम अथवा भोजन, ब्याज वा कमाउन मिल्ने कुनै पनि कुराबाट ब्याज नलिनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 ब्याज कमाउन सक्ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्नो दाजुभाइबाट ब्याज नलिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “कुनै इस्राएली साथीभाइलाई धन, भोजन वा अरू केही कुरा ऋण दिइयो भने त्यसमा ब्याज नलिनू। Viz kapitolaपवित्र बाइबल19 “जब तिमीहरूले कुनै अर्को इस्राएलीलाई ऋण दिन्छौ, उसबाट ब्याज तिमीहरूले लिनु हुँदैन। त्यो ऋण खानेकुरा पैसा अथवा जे पनि होस्। Viz kapitola |