Online Bible

- Reklamy -




व्यवस्था 23:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसले रुचाएको जुनसुकै ठाउँ वा त्यसले छानेको जुनसुकै सहरमा त्यसलाई तिमीहरूसँग बस्‍न देओ। त्यसलाई शोषण नगर्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यसले मन पराएको सहरको कुनै भागमा त्‍यसलाई तिमीहरूका माझमा बस्‍न दिनू। तिमीहरूले त्‍यसमाथि अत्‍याचार नगर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यो तिम्रा कुनै पनि सहर रोजेर त्‍यहाँ बास गर्न सक्‍छ र तिमीहरूले त्‍योसित रूखो व्‍यवहार नगर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 आफ्नो इच्छा अनुसार उसले कहाँ मन पराउँछ, जुन शहर उसले रोज्छ, त्यहीं बस्न सक्छ। तिमीले उसलाई कष्ट दिनु हुँदैन।

Viz kapitola kopírovat




व्यवस्था 23:16

Následuj nás:

Reklamy


Reklamy