व्यवस्था 23:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 यदि कुनै दासले तिमीहरूसँग आश्रय लिएर बसेको छ भने त्यसलाई त्यसको मालिकको हातमा नसुम्पिनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 कुनै कमारा भागेर तिम्रो शरण पर्न आयो भने त्यसलाई त्यसको मालिककहाँ नसुम्प। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “कुनै कमारा आफ्ना मालिकदेखि भागेर आफ्नो रक्षाको लागि तिमीहरूकहाँ आयो भने त्यसलाई नफर्काउनू। Viz kapitolaपवित्र बाइबल15 “यदि कुनै कमारो भागेर तिमीहरूकहाँ आफ्नो मालिकलाई छोडेर आउँछ, तिमीले उसलाई उसको मालिककहाँ फर्काउनु हुँदैन। Viz kapitola |