Online Bible

- Reklamy -




व्यवस्था 22:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब तिमीहरूले नयाँ घर बनाउँछौ, तब घरको छतमा चारैतिर बार लगाउनू। ताकि कोही मानिस छतबाट खसेर मर्‍यो भने तिमीहरूलाई अपराधको दोष नलागोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ, र त्‍यहाँबाट कोही मान्‍छे लोट्यो भने मृत्‍युको दोष तिमीहरूको घरलाई लाग्‍नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “जब तिमीहरू नयाँ घर बनाउँछौ, छानाका किनारमा चारैपट्टि घेरा लाउनू। तब कोही छानाबाट खसेर मर्‍यो भने तिमीहरूलाई केही दोष लाग्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “जब घर बनाउँछौ छाना वरिपरि देवल लगाउनु पर्छ। यसो गर्यौ भने यदि कोही मानिस छानाबाट लोट्‌यो भने त्यसको निम्ति तिमी दोषी बनिनु पर्दैन।

Viz kapitola kopírovat




व्यवस्था 22:8

Následuj nás:

Reklamy


Reklamy