Online Bible

- Reklamy -




व्यवस्था 22:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूले बचेरालाई लैजान सक्छौ। तर माउलाई चाहिँ छोडिदिनुपर्छ, ताकि तिमीहरूको भलो होस्, र तिमीहरूको आयु लामो होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 माउलाई छोड़ेर बचरा तिमीहरू लान सक्‍छौ। यसो गर्नु, ताकि तिमीहरूलाई कल्‍याण होस्, र तिमीहरूको आयु लामो होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरूले बचेरो लैजान सक्‍छौ तर माऊ चरीलाई छोडिदिनू र तिमीहरूको आयु लामो र जीवन सफल हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 आफ्नो निम्ति तिमीले चराको बच्चाहरू लैजान सक्छौं तर माऊलाई छोडी दिनु पर्छ। यदि यो नियम पालन गर्यौ भने तिमी खुशी साथ धेरै दिनसम्म बाँच्न सक्छौ।

Viz kapitola kopírovat




व्यवस्था 22:7

Následuj nás:

Reklamy


Reklamy