Online Bible

- Reklamy -




व्यवस्था 22:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यदि तिमीहरूले बाटोको छेउको रूखमा वा भुइँमा चराको गुँड भेट्टायौ र माउचाहिँ बचेरासँग वा अण्डामा बसिरहेको भेट्यौ भने तिमीहरूले बचेरासँगै त्यस माउलाई नलैजानू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 बाटोको छेउमा रूख अथवा भूइँमा कतै बचरा वा फुलमा माउ बसिरहेको गुँड़ भेट्यौ भने, बचरासँगै माउलाई नलैजाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “यदि तिमीहरूले एउटा चराको गुँड रूख वा भूइँमा पायौ र त्‍यसमा माऊ चरी ओथारोमा वा बचेरोसित बसेकी छे भने माऊ चरीलाई तिमीहरूले नलैजानू।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 “तिमी बाटोमा हिँडिरहेको समयमा रूखमाथि अथवा बाटोको किनारमा चराको माऊ आफ्नो गुँडमा बच्चाहरू लिएर अथवा अण्डामाथि ओथारा बसिरहेको पाउन सक्छौ। तब तिमीले त्यो माऊ चरालाई आफ्नो बच्चाहरूसितै लैजान हुँदैन।

Viz kapitola kopírovat




व्यवस्था 22:6

Následuj nás:

Reklamy


Reklamy