व्यवस्था 22:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरूले आफ्ना दाजुभाइको गधा वा लुगा वा तिनीहरूले हराएका कुनै पनि थोक भेट्टायौ भने फर्काइदिनू। ती तिमीहरूले बेवास्ता नगर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 आफ्नो दाजुभाइको गधा वा लुगा वा त्यसले हराएको जेसुकै पायौ भने त्यसै गर्नू र चूप लागेर नबस्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिम्रा इस्राएली छिमेकीले हराएका गधा, एक टुक्रा लुगा वा अरू कुनै कुरा पायौ भने पनि त्यसै गर्नू। Viz kapitolaपवित्र बाइबल3 यदि तिमीले छिमेकीको गधा, लुगा-फाटा अथवा कुनै पनि चीज पाउँदा यस्तै गरेर आफ्नो छिमेकीको सहायता गर्नु पर्छ। Viz kapitola |