Online Bible

- Reklamy -




व्यवस्था 22:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 त्यस मानिसले त्यस केटीको बुबालाई पचास सेकेल चाँदी तिर्नुपर्नेछ। त्यसले त्यस केटीलाई विवाह गर्नुपर्छ। किनकि त्यसले उसलाई बलात्कार गरेको छ। त्यसले आफू बाँचुन्जेल उसलाई कहिल्यै त्याग्न पाउनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 त्‍यस पुरुषले त्‍यस केटीको बुबालाई चाँदीका पचास सिक्‍का दिनुपर्छ। त्‍यस पुरुषले त्‍यस केटीलाई बलात्‍कार गरेको हुनाले त्‍यसलाई आफ्‍नो पत्‍नी बनाउनुपर्छ, र त्‍यसलाई जीवनभरि त्‍याग्‍न पाउनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यसले केटीको बुबालाई बेहुलीको मोल पचासवटा चाँदीका टुक्रा तिर्नेछ। त्‍यो केटी त्‍यसकी स्‍वास्‍नी हुनेछे किनभने त्‍यसले केटीलाई आफूसित सम्‍भोग गर्न जबरजस्‍ती गर्‍यो। त्‍यसले जीवनभरि त्‍यस केटीलाई त्‍याग्‍न पाउनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 त्यस मानिसले केटीको बुबालाई बीस आउन्स चाँदीको सिक्का तिरेर त्यस केटीलाई पत्नी बनाए राख्नु पर्छ। किनभने त्यस मानिसले त्यो केटीसित बलात्कार जस्तो पाप गरेको हुनाले त्यसलाई आफू बाँचुन्जेल छोड्न पाउँदैन।

Viz kapitola kopírovat




व्यवस्था 22:29

Následuj nás:

Reklamy


Reklamy