Online Bible

- Reklamy -




व्यवस्था 22:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तापनि यदि त्यो दोष साँचो हो, र त्यस केटीको कुमारीपनको कुनै प्रमाण पाइएन भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर यदि दोष सत्‍य ठहरियो र त्‍यस केटीमा कुमारीत्‍वको सबूत पाइएन भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 “तर दोष साँचो हो र केटी कन्‍ये थिई भन्‍ने केही प्रमाण पाइएन भने

Viz kapitola kopírovat

पवित्र बाइबल

20 “तर यस्तो पनि हुन सक्छ त्यो पतिले आफ्नी पत्नीमाथि लगाएको आरोप सत्य प्रमाण हुनु सक्छ। पत्नीको आमा-बुबा त्यस केटीको विवाह पूर्व कसैसित सहवास नभएको प्रमाण दिनु नसक्लान्। यदि यस्तो भयो भने,

Viz kapitola kopírovat




व्यवस्था 22:20

Následuj nás:

Reklamy


Reklamy