व्यवस्था 22:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि सहरका प्रधानहरूले त्यस पुरुषलाई लगेर सजाय देऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अनि सहरकै धर्म-गुरुहरूले त्यसलाई लगेर सजाय देऊन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तब सहरको अधिकारीले लोग्नेचाहिँलाई लगेर चुटोस्। Viz kapitolaपवित्र बाइबल18 तब शहरका बूढा-प्रधानहरूले त्यस मानिसलाई बोलाउनु पर्छ अनि सजाय दिनु पर्छ। Viz kapitola |