व्यवस्था 22:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 अब हेर्नुहोस्, यसले छोरीलाई निन्दापूर्ण दोष लगाउँदै यसो भन्छ, “मैले तपाईंको छोरीमा कुमारीपन पाइनँ। तर मेरी छोरीको कुमारीपनको प्रमाण यहाँ छ।” त्यसपछि केटीका बुबाआमाले सहरका प्रधानहरूका सामु त्यो कपडा देखाऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 ‘मैले तिम्री छोरीमा कुमारीत्वको प्रमाण पाइनँ’ भनेर यस मान्छेले अभियोग लगाउँदैछ, तर यसको कुमारीत्वको प्रमाण यहाँ छ।’ तब केटीका बुबाले धर्म-गुरुहरूका सामुन्ने त्यो लुगा फिँजाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 र विवाह हुँदा यो केटी कन्ये थिइन भन्ने झूटो दोष लगाएको छ। तर मेरी छोरी कन्ये केटी थिई भन्ने कुमारीत्वको प्रमाण यहाँ छ।’ Viz kapitolaपवित्र बाइबल17 यस मानिसले मेरी छोरीको बारेमा झूटो कुरो गरेको छ। उसले भन्यो, ‘मैले प्रमाण पाएको छैन, तिम्री छोरी कन्या छिन्। तर यहाँ प्रमाण छ मेरी छोरी कन्या छे।’ अनि तिनीहरूले बूढा-प्रधानहरूलाई लुगा देखाउनु पर्छ। Viz kapitola |