व्यवस्था 22:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यस स्त्रीका बुबाले प्रधानहरूसँग यसो भनोस्, “मैले मेरो छोरीलाई यस मानिससँग विवाह गरिदिएँ, तर यसले छोरीलाई मन पराउँदैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब त्यस केटीको बुबाले धर्म-गुरुहरूलाई यसो भनोस्, ‘मैले मेरी छोरी यस मानिसलाई दिएँ, तर त्यसले यसलाई तिरस्कार गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 केटीका बुबाले तिनीहरूलाई यसो भन्नेछन्, ‘मैले मेरी छोरीको विवाह यस मानिससँग गरिदिएँ; तर अब यसले त्यसलाई चाहँदैन Viz kapitolaपवित्र बाइबल16 त्यस केटीका मातापिताले बूढा-प्रधानहरूलाई भन्नुपर्छ, मैले यस मानिससित मेरी छोरीको विवाह गरिदिएँ तर अहिले उसले तिनलाई मन पराउँदैन। Viz kapitola |