व्यवस्था 22:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यदि तिमीहरूले इस्राएली दाजुभाइको गोरु वा भेडा यताउता लागेको देख्यौ भने त्यसको बेवास्ता नगर। तर त्यसलाई त्यसको मालिककहाँ लगिदेऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 आफ्नो दाजुभाइको गोरु वा भेड़ा यताउता लागेको देखेर पनि नदेखेको जस्तै नगर। त्यसलाई तिम्रो दाजुभाइकहाँ लगिदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “यदि तिम्रा इस्राएली छिमेकीको गोरु वा भेडा खुला छुटेर दगुरिरहेको देख्यौ भने त्यसलाई नदेखेको जस्तो नगर। त्यसलाई त्यस छिमेकीकहाँ पुर्याइदेओ। Viz kapitolaपवित्र बाइबल1 “यदि तिमीले आफ्नो छिमेकीको गाई अथवा भेंडा फुस्किएको देख्यौ भने आफूले नदेखे झैं गर्नु हुँदैन। त्यस पशुलाई त्यसको मालिकको जिम्मा दिनु पर्छ। Viz kapitola |