व्यवस्था 21:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसरी याहवेहको दृष्टिमा जे ठिक छ, तिमीहरूले सो गरेका हुनाले निर्दोषको रगत बगाएको दोषबाट आफूलाई शुद्ध पार्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसरी परमप्रभुको दृष्टिमा तिमीहरूले उचित काम गरेकाले आफ्ना बीचबाट त्यो निर्दोषका हत्याको दोष हटाउनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसरी परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरेपछि तिमीहरू त्यस हत्याको जिम्मेवार हुनेछैनौ। Viz kapitolaपवित्र बाइबल9 यसरी तिमीहरूले सही कार्य गर्नेछौ अनि आफ्नो समूहबाट दोष हटाउनेछौ। Viz kapitola |