व्यवस्था 21:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब त्यस मृत शरीरको सबैभन्दा नजिकको सहरका प्रधानहरूले त्यस बेँसीमा घाँटी भाँचिदिएको कोरलीमाथि आफ्ना हातहरू धोऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यस लाशको निकटतम सहरका सबै धर्म-गुरुहरूले खोलामा घाँटी भाँचेका कोरलीमाथि आफ्ना हात धोऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि लाश पाइएका ठाउँदेखि सबैभन्दा नजिकमा भएका सहरका सबै अगुवाहरूले आ-आफ्ना हात गाईको लाशमाथि धुनेछन् Viz kapitolaपवित्र बाइबल6 मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोठिएको गाईमाथि हात धुनु पर्छ। Viz kapitola |