व्यवस्था 21:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसपछि त्यस मृत शरीरको सबैभन्दा नजिकमा रहेको सहरका प्रधानहरूले कहिल्यै नजोतेको र जुवा नपरेको एउटा कोरली ल्याऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उक्त सहरका धर्म-गुरुहरूले काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिएर Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अनि सबैभन्दा नजिकका सहरका अगुवाहरूले कहिल्यै काममा नलगाएको गाईलाई छानून्। Viz kapitolaपवित्र बाइबल3 जब तिमीहरूले जान्ने छौ कुन चाँही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ। Viz kapitola |