Online Bible

- Reklamy -




व्यवस्था 21:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिमीहरूले त्यस मृत शरीरलाई रातभरि रूखमा झुण्डाएर नराख्नू। त्यसलाई त्यही दिन गाडिहाल्नू; किनकि रूखमा झुण्ड्याइएको लासले परमेश्‍वरबाट श्राप ल्याउँदछ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तिमीहरूले अशुद्ध पार्नेछैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 त्‍यसको लाश रातभरि रूखमा झुण्‍ड्याएर नराख्‍नू, तर त्‍यही दिन त्‍यसलाई गाड़िहाल्‍नू, किनभने जो झुण्‍ड्याइन्‍छ त्‍यो परमेश्‍वरबाट श्रापित हुन्‍छ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देश अशुद्ध नपार।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसलाई रातभरि त्‍यहाँ रहन नदिनू। त्‍यसलाई त्‍यहिँ दिन गाडिदिइहाल्‍नू किनभने खाँबोमा झुन्‍डिरहेको लाशले देशमा परमेश्‍वरको सराप ल्‍याउँदछ। लाश गाडिदिनू र यसरी तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देशलाई अपवित्र गर्नेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाड्नु पर्छ। किनभने त्यो मानिस जसलाई रूखमा झुण्ड्याइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।

Viz kapitola kopírovat




व्यवस्था 21:23

Následuj nás:

Reklamy


Reklamy