व्यवस्था 21:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 यदि कोही मानिस मृत्युदण्डको दोष लागेर मारियो, र त्यसको शरीर रूखमा झुण्ड्याइएको छ भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 कुनै मानिसले प्राणदण्ड पाउने पाप गर्दा तिमीहरूले त्यसलाई मारेर त्यसको शरीर रूखमा झुण्ड्यायौ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “यदि कुनै मानिसलाई अपराध गरेको निम्ति मृत्युदण्ड दिइयो र त्यसलाई खाँबोमा झुन्ड्याइयो भने Viz kapitolaपवित्र बाइबल22 “कुनै एकजना मानिस पापको दोषी हुन सक्छ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सक्छन्। Viz kapitola |