व्यवस्था 21:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि त्यसलाई कैदमा ल्याउँदा त्यसले लगाएको लुगा फेर्न लगाउनू। त्यो स्त्री तिम्रो घरमा बसोस्, र त्यसको आफ्ना आमाबुबाका निम्ति एक महिनासम्म विलाप गरोस्; अनि तिमी त्यसकहाँ जान सक्छौ, र त्यसको पति हुन सक्छौ। अनि त्यो तिम्री पत्नी हुनेछे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 र कैदमा पर्दा त्यसले लगाएको लुगा फेर्न लगाऊ। तिम्रो घरमा बसी पूरा एक महिनासम्म त्यसले आफ्ना बुबा-आमाको निम्ति विलाप गरेपछि तिमी त्यसकहाँ जान सक्छौ र त्यसको पति बन्न सक्छौ, र त्यो तिम्री पत्नी हुन्छे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसलाई नयाँ लुगा लगाइदिनू। तिम्रा घरमा बसेर त्यसले एक महिनासम्म आफ्ना आमा-बुबाका निम्ति शोक-विलाप गर्छे। त्यसपछि त्यसलाई विवाह गर्न सक्छौ। Viz kapitolaपवित्र बाइबल13 उसले आफ्नो लुगा खोल्नु पर्छ जसले संकेत दिन्छ तिनी लडाइँमा बन्दी भएकी थिइन् अनि आफ्नो माता-पिताबाट छुट्टिएको एक महीना सम्म स्त्री तिम्रो घरमा बसेर विलाप गरोस् त्यसपछि तिमी त्यस महिलाकहाँ गएर उसको पति बनिन सक्छौ अनि तिनी तिम्री पत्नी हुन सक्छिन्। Viz kapitola |