Online Bible

- Reklamy -




व्यवस्था 20:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसपछि अधिकृतहरूले यसो पनि भन्‍नेछन्, “के कुनै मानिस डरपोक र कातर छ? त्यो घर जाओस्; ताकि त्यसका कारणले त्यसका दाजुभाइहरू पनि हताश नहोऊन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अनि अधिकृतहरूले मानिसहरूलाई यसो पनि भनून्, “यहाँ कोही डरपोक र कातर छ भने, त्‍यो आफ्‍नो घर फर्कोस्‌। किनभने त्‍यसको कारणले त्‍यसका दाजुभाइहरूले हरेस खानेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “अधिकृतहरूले सैनिकहरूलाई यसो पनि भन्‍नेछन्, ‘यहाँ कोही साहस नभएको काँतर छ? त्‍यसो भए त्‍यो घर फर्कोस्। नत्र त्‍यसले अरूलाई पनि काँतर बनाइदिनेछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “ती लेवी अगुवाहरूले सिपाहीहरूलाई भन्नुपर्छ, ‘यहाँ कोही यस्तो मानिस छ, जसले आफ्नो साहस हराएर डराइरहेछ? त्यो मानिस घर फर्केर जाओस्। त्यसो गरे उसले अरू सिपाहीहरूको साहस हराउने थिएन।’

Viz kapitola kopírovat




व्यवस्था 20:8

Následuj nás:

Reklamy


Reklamy