Online Bible

- Reklamy -




व्यवस्था 20:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 कसैले कुनै स्त्रीसँग विवाहको वाचा गरेको छ र त्यसलाई विवाह नगरी आएको छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस स्त्रीलाई विवाह गर्ला।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 कसैले भर्खर मगनी गरेकी केटीलाई भित्र्याउन पाएको छैन भने, त्‍यो आफ्‍नो घरमा फर्कोस्‌। त्‍यो लड़ाइँमा मारियो भने अर्को मान्‍छेले त्‍यसलाई लैजाला।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यहाँ विवाह गर्नलाई मगनी गरेको कोही मानिस छ? त्‍यो घर फर्कोस्। नत्र त्‍यो लडाइँमा मारियो भने अरू कसैले त्‍यसको मगनी भएकी स्‍त्रीलाई विवाह गर्नेछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यहाँ कोही यस्तो मानिस छ जसको विवाह ठीक गरिएको थियो तर विवाह भएको छैन। यदि कोही त्यस्तो मानिस यहाँ भए घर फर्केर जाओस नत्र त्यो मानिस लडाइँमा मरेको खण्ड त्योसित विवाह गर्न ठीक गरिएकी स्त्रीको अर्को मानिससित बिवाह हुनेछ।’

Viz kapitola kopírovat




व्यवस्था 20:7

Následuj nás:

Reklamy


Reklamy