Online Bible

- Reklamy -




व्यवस्था 20:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 कसैले दाखबारी लगाएर फल उपभोग गर्न पाएको छैन? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले फललाई उपभोग गर्ला।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 दाखबारी लगाएर त्‍यसको फल उपभोग गर्न नपाएको यहाँ कोही छ भने, त्‍यो घर फर्कोस्‌। त्‍यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्‍यो उपभोग गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यहाँ कोही मानिस छ, जसले भर्खरै दाखबारी लाएर दाख टिप्‍ने मौका अहिलेसम्‍म पाएको छैन? त्‍यसो भए त्‍यो घर फर्कोस्। नत्र त्‍यो लडाइँमा मारिएला र अरूले दाखरसको आनन्‍द लिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 के यहाँ त्यस्तो कोही मानिस छ जसले दाखको खेती लगाएको छ तर दाख टिपेर बटुल्न पाएको छैन। यदि यहाँ त्यस्तो कोही मानिस भए त्यो घर फर्केर जाओस्, नत्र यो मानिस लडाइँमा मरे उसको खेतमा फलेको दाख अर्को मानिसले भोग गर्नेछ।

Viz kapitola kopírovat




व्यवस्था 20:6

Následuj nás:

Reklamy


Reklamy