Online Bible

- Reklamy -




व्यवस्था 20:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि याहवेह तिमीहरूका परमेश्‍वर नै तिमीहरूलाई विजयी तुल्याउन तिमीहरूका निम्ति तिमीहरूका शत्रुहरूको विरुद्धमा युद्ध गर्न तिमीहरूसँगै जानुहुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्‍ति लड़ेर तिमीहरूलाई विजयी तुल्‍याउन साथसाथै जानुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग जाँदै हुनुहुन्‍छ र तिमीहरूलाई विजय दिनुहुनेछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल

4 किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित जानुहुँनेछ। उहाँले तिमीहरूलाई शत्रुहरूसित लडाइँ गर्नु सहायता गर्नु हुनेछ। तिमीहरूलाई विजय गराउनु सहायता गर्नु हुनेछ।’

Viz kapitola kopírovat




व्यवस्था 20:4

Následuj nás:

Reklamy


Reklamy