Online Bible

- Reklamy -




व्यवस्था 20:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसले यसो भन्‍नेछ, “हे इस्राएलीहरू हो, सुन! आज तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध लड्न जाँदैछौ। आफ्नो मन सानो नगर, वा नडराओ; नआत्तिओ अथवा तिनीहरूसँग भयभीत नहोओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “हे इस्राएली हो, सुन। आज तिमीहरू तिमीहरूका शत्रुका विरुद्धमा लड़ाइँ गर्न जाँदैछौ। फितलो मन नगर, नडराओ, नआत्तिओ। उनीहरूका सामुन्‍ने भयभीत नहोओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 ‘इस्राएलका मानिसहरू हो! सुन, आज तिमीहरू लडाइँमा जाँदै छौ। तिम्रा शत्रुहरूसित नडराओ, आफ्‍नो साहस नहराओ अनि आतङ्कित नहोओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 पूजाहारीले भन्नुपर्छ, ‘हे इस्राएलका मानिसहरू हो! म जे भन्छु सुन। आज तिमीहरू आफ्नो शत्रुहरूसँग लडाइँ गर्न जाँदैछौ। मन दुर्बल नपार, चिन्ता नगर, नडराऊ।

Viz kapitola kopírovat




व्यवस्था 20:3

Následuj nás:

Reklamy


Reklamy