व्यवस्था 20:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तरै पनि, तिमीहरूले फल नफल्ने रूखहरूलाई चाहिँ काटेर ढाल्न सक्छौ। अनि तिमीहरूसँग युद्धमा रहेको सहर परास्त नभएसम्म घेरा हाल्ने कामहरूमा प्रयोग गर्न सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर फल दिने रूख होइन रहेछ भनेर थाहा पाएपछि मात्र तिमीहरूले ती रूख ढाल्न सक्छौ। तिमीहरूसित युद्ध गर्ने सहर परास्त नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सहर कब्जा नभएसम्म अरू रूखहरू काटेर घेरा हाल्ने काममा लगाउन सक्छौ। Viz kapitolaपवित्र बाइबल20 तर तिमीहरू ती रूखहरू काट्न सक्छौ यदि तिमी जान्दछौ तिनीहरूमा फल लाग्दैन। तिमीहरूले तिनीहरूलाई त्यस शहरको विरूद्ध लडाई गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्छौ। तिमीहरू जबसम्म प्रयोग गर्न सक्छौ तबसम्म शहर परास्त हुदैन। Viz kapitola |