व्यवस्था 20:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर सहरमा भएका स्त्रीहरू, बालबालिकाहरू, गाईबस्तु र हरेक थोक तिमीहरूले लुटको मालसामानको रूपमा आफ्ना निम्ति लिन सक्छौ। अनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूबाट तिमीहरूलाई दिनुभएको लुटको मालसामान प्रयोग गर्न सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर स्त्री, केटाकेटी, गाईबस्तु र त्यस सहरमा भएका अरू सारा थोक तिमीहरूका जीतका माल स्वरूप लिन सक्छौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुबाट दिनुभएका लूटका माल तिमीहरूले उपभोग गर्न सक्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिमीहरूले सहरमा भएका स्त्री, बाल-बच्चा, पशुहरू र अरू हरेक चीज आफ्नो निम्ति अधीनमा लिन सक्नेछौ। शत्रुका हरेक थोक तिमीहरू आफ्ना काममा चलाउन सक्नेछौ। परमप्रभुले नै ती सबै तिमीहरूलाई दिनुभएको हो। Viz kapitolaपवित्र बाइबल14 तर त्यस शहरमा भएका अरू स्त्री, नानीहरू, गाई अनि अन्य प्रत्येक चीज तिमीहरू लान सक्छौ। परमप्रभु तिमीहरूका परमेश्वरले यी सब वस्तुहरू तिमीहरूलाई दिनु भएको हो र तिमीहरू उपयोग गर्न सक्छौ। Viz kapitola |